News Portal

रेडियो सुन्नुहोस्

माथिवाट पल्टिएको ढुंगाले च्याप्दा नौवहिनीमा एकजना घाईते

सिखबर संवाददाता३० श्रावण, प्यूठान
१५१७ पटक
३० श्रावण, प्यूठान

वाटो हिड्दै गर्दा माथिवाट पल्टिएको ढुंगाले च्याप्दा नौवहिनी गाउँपालीका वर्डा नं ७ थात्राका जीवन पुन घाईते भएका छन्।

माथिवाट खसेको ढुंगाले च्यापेर जीवन पुन घाईते भएको प्रहरिले जनाएको छ। उनको दुवै खुट्टाको हड्डीमा चोट लागेको छ। वाहाने जादैगर्दा हिड्दाहिड्दै ढुंगाले च्यापेका उनलाई जिल्ला अस्पत्ताल प्यूठानमा प्राथमिक उपचार र रक्तदानपछी थप उपचारका लागि वुटवल पठाईएको छ। रगत धेरै वघेर सरिरमा रगतको कमि देखिएपछी व्यवसायि विपिन श्रेष्ठले रक्तदान गर्नुभएको रामवहादुर भण्डारीले जानकारी दिनुभयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...