News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा कोरोनाको कारण एकजनाको मृत्यु

सिखबर संवाददाता५ भदौ, प्यूठान
१४८१ पटक
५ भदौ, प्यूठान

कोरोना भाईरस (COVID 19) संक्रमणपछि उपचाररत प्यूठानका एकजनाको मृत्यु भएको छ। स्वर्गद्धारी नगरपालिका ७ प्यूठानका ६४ वर्षिय मान वहादुर गौतमको उपचारको क्रममै मृत्यु भएको हो। सुक्रवार बुटवल स्थित कोरोना विशेष अस्पतालमा गौतमको मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन जनस्वास्थ्य निरिक्षक पुष्कल श्रेष्ठले जानकारी दिनुभयो ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनको कोरोना परिक्षण गर्दा साउन ३२ गते रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि बुटवल लगिएको श्रेष्ठले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...