News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा अवैध काठ वरामद, अनुसन्धान जारी

सिखबर संवाददाता१० भाद्र, प्यूठान
९१९ पटक
१० भाद्र, प्यूठान

डिभिजन वन कार्यालय प्युठानले नगरपालिका–३ नयावजार जुम्रीबाट अवैध काठ बरामद गरेको छ । वन कार्यालयले सिसौ, आँप र सल्लाको चिरान तथा गोलिया काठ बरामद गरेको हो ।

डिभिजन वन कार्यालय प्युठानका रेञ्जर हरि पौडेलका अनुसार चिरान काठ ५२.९५ क्यूफिट र गोलिया ६४.२० क्यूफिट काठ बरामद भएको हो । उक्त काठ स्वर्गद्धारी फर्निचर उद्योगबाट बरामद भएको उहाँले बताउनुभयो ।

केहि थान फर्निचर उध्योग भित्र र केहि थान उध्योग नजिकैबाट बरामद भएको पौडेलले बताउनुभयो । प्रहरी नियन्त्रणमा रहेको बरामद काठ कहाँबाट ल्याइएको लगायत विषयमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो।

#सांकेतिक तस्विर गुगलवाट लिईएको।

प्रतिकृया दिनुहोस्

हुलाक नियमावली संशोधनसँगै हुलाक कर्मचारी कटौती

सरकारले अतिरिक्त हुलाक नियमावली संशोधन गरेसंगै हुलाक सेवामा कार्यरत १० हजार पाँच सय भन्दा बढी  कर्मचारीले अवकाश...

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...