News Portal

रेडियो सुन्नुहोस्

बाँदरलाई हानेको वन्दुकको गोली लाग्दा प्यूठानमा एकजनाको मृत्यु

सिखबर संवाददाता१० कार्तिक, प्यूठान
१४२० पटक
१० कार्तिक, प्यूठान

दशैको दिन बिहानै बांदरलाइ धपाउन हानेको बन्दुकको गोलिले लाग्दा प्यूठानमा एकजनाको मृत्यु भएको छ। नौबहिनि गाउपालिका ५ डामृमा वन्दुकको गोलिले लाग्दा ७१ वर्षिय बल बहादुर सुनारको मृत्यु भएको हो ।

स्थानीय ३३ वर्षिय हेेेेमलाल सुनारले बादर धपाउन हानेेको बन्दुुकको गोली लाग्दा सुनारको मृत्यु भएको हो । घटना स्थलमै उनको मृत्यु भएपछि बन्दुक पड्काउने हेमलाल आफै प्रहरिसमक्ष पुगेका थिए । अन्जानमै वादरलाई गोलि हान्दा घटना घटना भएको वताईएपनी प्रहरिले थप अनुसन्धान भइरहेको जनाएको छ ।

मृतक र बन्दुक हान्ने ब्यक्ति छिमेकि र काका भतिज नाता पर्छन । मृतक बल बहादुर पनि बादर धपाउन भनी बिहानै कुकुर लगेर घर नजिकै बारिमा गएका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...