News Portal

रेडियो सुन्नुहोस्

सरकार, हामिलाइ सत्ता देउ!!!

हरि वस्नेत(अाकास)
१८८३ पटक

सरकार !
कोशि बेच , मेची बेच
बेच अरुण र कर्णाली हरु
जनकपुर देउ , लुम्बिनी देउ
देउ पशुपति हरु पनि
बदलामा हामी चुपचाप बस्ने छौ
गरिने छैन जुलुस हरु र हड्ताल हरु
किनकि यो तिम्रो बिर्ता हो
हामी तीम्रो दास न हो !

हिमाल सुम्प , बहाड सुम्प
सुम्पिदेउ तराइ मधेश सबै सबै
पानी लान देउ , जमिन लान देउ
लैजान देउ मेरो देशको प्रकृति सबै सबै
चाहान्छन भने लान देउ हावा पनि
बदलामा हामी जीवन माग्ने छैनौ
माग्ने छैनौ देश पनि
किनकी हामी नागरिक हो
तिमी मालिक हो सरकार !!

सरकार
चाहिन्छ त हामीलाइ केबल
तिमिले चलाउदै आएको सत्ता देउ
शाषण व्यवस्था देउ हामी लाई
देउ स्वाधीनता र लड्न पाउने हक
बदलामा हामी
तिमिले सुम्पेको देश ल्याउछौ
ल्याउछौ स्वाधीनता र आजादी ।
सरकार
हामी लाई सत्ता देउ !!!

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार

स्वास्थ्य जटिल देखिएपछि गर्भवती किशोरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ।रोल्पा लुङ्ग्री गाउँपालिका वडा नं.–१ की...

मल्लरानी -३ मा यस बर्षको भित्तेपात्रो निःशुल्क

मल्लरानी गाउँपालिका वडा नं.३ ले यस बर्षको भित्तेपात्रो निःशुल्क वितरण गर्ने भएको छ। २०८३ सालको...

झिमरुक गाउँपालिकाको चालु आ‍.व.को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।...

ऐरावतीको छेडाघाटमा आगलागी, १३ घरगोठ जले, झण्डै १ करोडको क्षति

ऐरावती गाउँपालिका–१ छेडाघाटमा आगलागी हुँदा १३ घरगोठ जलेर नष्ट भएका छन् । गएराती भएको आगलागीमा...

नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन, कोषाध्यक्षमा आँशु निर्माण सेवाका प्रोपाइटर श्रेष्ठले उम्मेदवारी दिने तयारी

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कोषाध्यक्षमा प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठले उम्मेदवार दिने भएका छन्...