News Portal

रेडियो सुन्नुहोस्

सामुहिक पशुपालनले कृषकलाई उत्साहित वनाएको छ: मेयर कक्षपती

स्थानिय सरकार र संघवाट किसानले ४० लाख रुपैया वरावर अनुदान पाउने

बोम वहादुर परियारवैशाख ४, २०७७/ प्यूठान
११९३ पटक
वैशाख ४, २०७७/ प्यूठान

प्युठान नगरपालिका १ खैरामा दुध उत्पादन गर्ने उदेश्यले सामुहिक भैसि पालनका लागि किसान हरुले ४० लाख रुपैयाँ पाउने भएका छन ।

स्थानीय हरुले सिवालय दुद्द उत्पादन सहकारि सस्था निर्माण गरि नगरपालिकामा भैसि पालनका लागि प्रस्ताव लगेका थिए ।
सोहि अनुसार प्युठान नगरपालिका ले २० लाख र संघिय सरकारबाट २० लाख गरि ४० लाख रुपैयाँ किसानहरुले भैसि खरिदका लागि पाउने भएका हुन । ५० जना किसानले २/२ वटा उन्नत जातका भैसि खरिद गर्नका लागि ६०प्रतिशत रकम अहिले उपलब्ध गराएको र ४० प्रतिशत रकम भैसि खरिद गरिसकेपछि उपलब्ध गराउने प्युठान नगरपालिका का मेयर अर्जुन कुमार कक्षपतीले बताउनु भयो । कक्षपतीले सामुहिक पशुपालनले कृषकलाई थप उत्साहित वनाएको वताउनु भयो।

खैरामा आज बसेको मेयर सहित को छलफलमा किसानहरु उत्साहित बन्दै बैशाख मसान्त सम्म भैसि खरिद गरिसक्ने बताएका छन ।
त्यस्तै छलफलमा बोल्दै सिबालय दुग्ध उत्पादन सहकारि सस्थाका अध्यक्ष बिस्णु बहादुर बस्नेत ले जिल्लामा पर्याप्त दुध उत्पादन गरि किसानहरुलाइ ब्याबसायमा अझ प्रेरित गर्नका लागि सस्था निर्माण गरि सामुहिक भैसि पालन ब्याबसाय थालनि गर्न लागेको बताउनु भयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...