नेकपा एमाले र नेकपा माओवादी केन्द्रविच एकता भएर वन्ने नयां पार्टीमा दुईजना अध्यक्ष रहने भएका छन्।
एमाले अध्यक्ष के.पी. शर्मा वली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) दुवै जना नवगठित पार्टीको अध्यक्ष हुने भएका छन्।
९ सदस्य रहेको हाईकमाण्ड वनाईएको छ। जसमा माओवादी केन्द्रवाट तिन जनामात्र छन् भने एमालेवाट ६ जना रहेका छन्।
हाईकमाण्डमा विष्णु पौडेललाई महासचिवको जिम्मेवारी तोकिएको छ भने नारायणकाजि श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिईएको छ।
अहिले राष्टिय सभागृह काठमाण्डौमा पार्टी घोषणा गर्ने तयारी भैरहेको छ।