News Portal

रेडियो सुन्नुहोस्

एकिकृत पार्टीः दुई अध्यक्ष, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजि श्रेष्ठ

सिखबर संवाददाता३ वैशाख
९२४ पटक
३ वैशाख

नेकपा एमाले र नेकपा माओवादी केन्द्रविच एकता भएर वन्ने नयां पार्टीमा दुईजना अध्यक्ष रहने भएका छन्।

एमाले अध्यक्ष के.पी. शर्मा वली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) दुवै जना नवगठित पार्टीको अध्यक्ष हुने भएका छन्।

९ सदस्य रहेको हाईकमाण्ड वनाईएको छ। जसमा माओवादी केन्द्रवाट तिन जनामात्र छन् भने एमालेवाट ६ जना रहेका छन्।

हाईकमाण्डमा विष्णु पौडेललाई महासचिवको जिम्मेवारी तोकिएको छ भने नारायणकाजि श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिईएको छ।

अहिले राष्टिय सभागृह काठमाण्डौमा पार्टी घोषणा गर्ने तयारी भैरहेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खाद्य अनुज्ञा पत्र नवीकरण गर्न सकस भएको उद्यमीकाे गुनासो

प्यूठानका उद्यमीहरूले खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट पाइने अनुज्ञा पत्र पाउन, पाएपछि नवीकरण गर्न सकस...

उपनिर्वाचनले हामिलाई पनि शिक्षा दिएको छ: बराल

लुम्बिनी प्रदेशका पुर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले उपनिर्वाचनको परिणामले माओवादी केन्द्रलाई...

साइन रेसुङगा वैंक द्धारा बुकिडाडालाई डस्वीन उपहार

  साइन रेसुङगा डेभलपमेन्ट वैंक खलंगा साखाले पर्यटकिय ठाउ बुकिडाडा लाई फोहोर राख्ने डस्वीन उपहार...

आजको राशिफल: २०८१ मंसिर १९ बुधवार

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ पारिवारिक खर्चमा आकस्मिक वृद्धि हुनेछ।...

नेपाल-चीन पारस्परिक सहयोग सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानलगायत विभिन्न आठ विषयमा सहयोग र...