News Portal

रेडियो सुन्नुहोस्

एकिकृत पार्टीः दुई अध्यक्ष, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजि श्रेष्ठ

सिखबर संवाददाता३ वैशाख
१४२६ पटक
३ वैशाख

नेकपा एमाले र नेकपा माओवादी केन्द्रविच एकता भएर वन्ने नयां पार्टीमा दुईजना अध्यक्ष रहने भएका छन्।

एमाले अध्यक्ष के.पी. शर्मा वली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) दुवै जना नवगठित पार्टीको अध्यक्ष हुने भएका छन्।

९ सदस्य रहेको हाईकमाण्ड वनाईएको छ। जसमा माओवादी केन्द्रवाट तिन जनामात्र छन् भने एमालेवाट ६ जना रहेका छन्।

हाईकमाण्डमा विष्णु पौडेललाई महासचिवको जिम्मेवारी तोकिएको छ भने नारायणकाजि श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिईएको छ।

अहिले राष्टिय सभागृह काठमाण्डौमा पार्टी घोषणा गर्ने तयारी भैरहेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...