News Portal

रेडियो सुन्नुहोस्

बसको ठक्करवाट बाग्दुलामा एकजना गम्भिर घाइते

झुलेनी नेटवर्क२०७८ भाद्र १७
८९० पटक
२०७८ भाद्र १७

बसकाे ठक्करवाट प्यूठान नगरपालिका ८ बाग्दुलामा एकजना महिला गम्भिर घाइते भएकी छिन । प्यूठानवाट बुटवल जादै गरेको लु १ ख ६७५८ नम्वरको वसले ठक्कर दिदा मल्लरानी गाउँपालिका ४ धरमपानी निवासी ६४ वर्षिय रिखा खत्री गम्भिर घाइते भएकि हुन । घाइतेको जिल्ला अस्पत्ताल प्यूठानमा प्राथमिक उपचारपछी थप उपचारका लागी वुटवल पठाइएको छ । उनको टाउको र खुट्टामा गम्भिर चोट लागेको छ ।

ठक्कर दिने वस र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी इन्सपेक्टर देवी प्रसाद गैरेले वताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...