News Portal

रेडियो सुन्नुहोस्

खोलाले बगाउँदा १ को मृत्यु, २ बेपत्ता

झुलेनी नेटवर्क२०७८ कार्तिक ३, प्यूठान
८६७ पटक
२०७८ कार्तिक ३, प्यूठान

सोमबारदेखि परेको अविरल वर्षा पछि आएको बाढिले बगाउँदा एक जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् ।

माण्डवी गाउँपालिका स्थित अरङखोलामा आएको बाढीले बुधबार विहान बगाउँदा माण्डबी ४ आपचौर निबासी २८ वर्षीय देवीसरा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार्कीको शव माण्डवी–२ ढिकावनमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी शुनिल मल्लले जानकारी दिए । उनका दुई बर्षिय छोरा दिनेश कार्की र स्थानीय मधु अधिकारीको ८ बर्षीया छोरी अनुस्का अधिकारी बेपत्ता छन् ।

सुरक्षाकर्मी र स्थानीय मिलेर बेपत्ताहरुको खोजीकार्य भइरहेको मल्लले जानकारी दिए । सोमबार देखि जिल्लामा निरन्तर पानी परेकाले खोला र नदिहरुमा पानीको बहाव बढेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...