News Portal

रेडियो सुन्नुहोस्

कविता (किसान)

किरण पोख्रेल (एक वसन्त)२०७८ कार्तिक ०९, प्यूठान
१९१६ पटक
२०७८ कार्तिक ०९, प्यूठान

दशा बनेर आएको दशै,
खुसिले बिदा गर्दै थियो।
लाग्छ उसको नसिबमा,
कहिल्यै खुसी लेखेकै छैन।
बढ्दो महँगाइ,
बेरोजगारी परिवार,
रोग भोग र शोक,
खाली उसले भोगेको छ।
इमान र इज्जतले बाच्न चाहान्छ ऊ,
मैलो हातले,
धेरै पटक मतपत्रमा छाप हानिसक्यो,
उस्को छापले सत्ता बदलियो।
तर,बिडम्बना,
उसको जिवन बदलिएन।

छोरालाई धेरै पढाउने सपना,
छोराले जागिर गरेको देख्ने सपना,
बाजा बजाएर छोरिको बिहे गर्दिने सपना,
श्रीमती र छोरीको बुच्चे कान भर्दिने सपना,
बर्षदिनमा एक जोर कपडा फेर्ने सपना,
सपना उसको सपनै रह्यो,
भगवानले उसको सहनशीलताको परीक्षा,
पटक पटक लिएका छन्।

सधैं धेरै अङ्क लिएर पास भएको छ ऊ,
तर उसको आजको परिक्षा फरक छ,
आज दैवले फेरि कठोर परिक्षा लिदैछ्न।
यो परिक्षामा पनि पास गराउनु छ,
किसानलाई हौसला दिनु छ।
हाम्रो साथको खाँचो छ उसलाइ,
भगवानलाई यो देखाउनु छ कि,
किसान एक्लो छैन।
सम्पुर्ण नेपाली किसानको साथमा छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...

विद्युत सेवा नियमित गर्न युवा संघको ध्यानाकर्षण

राष्ट्रिय युवा संघ नेपालले विद्युत सेवा नियमित गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ ।...

सुसुप्त क्षयरोग सम्वन्धी अन्तरक्रिया विजुवारमा सम्पन्न

‘क्षयरोग रोकौ क्षयरोग अन्त्य गरौ’ भन्ने मुल नाराका साथ सुसुप्त क्षयरोगको संक्रमणको उपचार (थ्रि.एच.पि) सम्वन्धी...