News Portal

रेडियो सुन्नुहोस्

गायक गाेविन्द पाैडेलकाे (मृत्यु दण्ड) सार्वनजिक “हेर्नुहाेस् भिडियाे सहित”

सिखबर संवाददाताप्यूठान
५८८ पटक
प्यूठान

बहुप्रतिभाशालि कलाकार गाेविन्द पाैडेल । सिता डाँगी (साेनु) काे संयुक्त लाेकदाेहाेरी गीत मृत्युदण्ड भर्खरै बजारमा सार्वजनिक भएकाे छ । लाेकदाेहाेरी क्षेत्रकै चर्चित एवं महंगी गायिका विष्णु माझी र गाेविन्द पाैडेलकाे सुमधुर स्वरमा सजिएकाे यस गीतमा लय गायक पाैडेलकै रहेकाे छ भने शब्द सिता डाँगी (साेनु) काे रहेकाे छ ।
विक्रम चाैहानले निर्देशन गर्नुभएकाे यस म्यूजिक भिडियाेकाेे छायांकन प्रकाश खड्काले गर्नुभएकाे हाे । मिलन विककाे सम्पादनमा तयार पारिएकाे यस म्यूजिक भिडियाेमा अभियन गायक पाैडेल र देवाकाे रहेकाे छ । गीतले सबैकाे मन जिताेेस् शुभकामना ।
भिडियाे :

प्रतिकृया दिनुहोस्

किसानको गोठमै पुगेर बाँझोपन भएका गाई भैंसीलाई सुई

गाई भैैसीमा बाँझोपन निवारण गर्नको लागि डोर टु डोर कार्यक्रम प्यूठानमा सञ्चालन भएको छ ।...

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ

आगलागीको आरोपमा प्यूठानमा थप २ जना पक्राउ परेका छन् । यो सँगै पक्राउ पर्नेको संख्या...

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक बिजुवारमा सम्पन्न

नेकपा एमाले प्यूठान नगरकमिटीको प्रथम बैठक उमेश स्मृति प्रतिष्ठान भवन बिजुवारमा सम्पन्न भएको छ ।...

८१ वर्षिय वृद्धलाई बिस्तारामै लगेर गए वडाध्यक्षले सामाजिक सुरक्षा भत्ता

मल्लरानी गाउँपालिका –३ मुन्डाँडा निवासी ८१ वर्षिय दुर्गाबहादुर पौडेलले विस्तारामै सामाजिक सुरक्षा भत्ता पाएका छन...

बिकास निर्माणमा सबैको साथ हुन आवश्यक छ : सूर्य थापा

प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य थापाले सबैले एकजुट भएर साथ र सहयोग गरेमा विकास निर्माणका...