News Portal

रेडियो सुन्नुहोस्

गायक गाेविन्द पाैडेलकाे (मृत्यु दण्ड) सार्वनजिक “हेर्नुहाेस् भिडियाे सहित”

सिखबर संवाददाताप्यूठान
१०५३ पटक
प्यूठान

बहुप्रतिभाशालि कलाकार गाेविन्द पाैडेल । सिता डाँगी (साेनु) काे संयुक्त लाेकदाेहाेरी गीत मृत्युदण्ड भर्खरै बजारमा सार्वजनिक भएकाे छ । लाेकदाेहाेरी क्षेत्रकै चर्चित एवं महंगी गायिका विष्णु माझी र गाेविन्द पाैडेलकाे सुमधुर स्वरमा सजिएकाे यस गीतमा लय गायक पाैडेलकै रहेकाे छ भने शब्द सिता डाँगी (साेनु) काे रहेकाे छ ।
विक्रम चाैहानले निर्देशन गर्नुभएकाे यस म्यूजिक भिडियाेकाेे छायांकन प्रकाश खड्काले गर्नुभएकाे हाे । मिलन विककाे सम्पादनमा तयार पारिएकाे यस म्यूजिक भिडियाेमा अभियन गायक पाैडेल र देवाकाे रहेकाे छ । गीतले सबैकाे मन जिताेेस् शुभकामना ।
भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...