News Portal

रेडियो सुन्नुहोस्

प्रेस चौतारी नेपालले मनायो २४ औं स्थापना दिवस

झुलेनी नेटवर्क २०७८ माघ २२
११६१ पटक
२०७८ माघ २२

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानले २४ औं स्थापना दिवस भब्यताका साथ सम्पन्न गरेको छ । विजुवार प्यूठानमा एक कार्यक्रमको आयोजना गरी चौतारीले दिवस मनाएको हो ।

दिवसका अवरमा प्रेस चौतारी नेपालको पहिलो कार्यसमिति बैठक सम्पन्न गरेको छ । बैठकले गाउँपालिका स्तरमा समिति गठन गर्ने, प्रेस चौतारी प्यूठानको कार्यालय स्थापना गर्ने, पत्रकारहरुका लागि कल्याणकारी कोष स्थापनाका लागि पहल गर्ने लगायतका निणर्य गरेको छ ।

प्यूठान शाखा अध्यक्ष बासुदेव गिरीको अध्यक्षता, नेकपा एमाले जिल्ला कमिटि प्यूठानको अध्यक्ष बिजयबिराज विष्टको प्रमुख आतित्थ्यता रहेको थियो ।

प्रेस चौतारी नेपाल २०५५ सालमा केन्द्रमा स्थापना भएको हो भने प्यूठानमा २०५८ सालमा स्थापना भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाउँमा बाँदर र बँदेलको आतङ्क, उठिबासको जोखिममा प्यूठानका किसान

दिउँसोमा बाँदरको हुल र राति बँदेल तथा दुम्सीको ताण्डवले ग्रामीण भेगमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै...

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...