News Portal

रेडियो सुन्नुहोस्

शिलुले गीत गाउँदा चम्किए तन्नेरी “भिडियाे सहित हेर्नुहाेस”

गाेविन्द विश्‍वकर्मा, प्यूठान
१७१३ पटक

चर्चित लोकदोहोरी गायिका शिलु भट्टराईले नयाँ तीज गीत ‘तन्नेरी चम्किए’ बजारमा ल्याएकी छिन् । हरेक वर्ष अाफ्ना दर्शक श्राेताका लागि शिलुले तीज गीत बजारमा ल्याउने गरेकी छिन ।
विगतका वर्षहरुमा “भगेरी चरिले” “बालुमै” जस्ता तीज गीतहरु बजारमा चर्चाका शिखवरमा रहेका थिए
‘गायक खुमन अधिकारी र गायिका शिलुको स्वर रहेको उक्त गीतको शब्द बरिष्ठ सर्जक रमेश बिजीले लेखेका छन् भने खुमन अधिकारीले संगीत भरेका छन् ।

भिडियोमा जेम्स विसी र लोशिया एलसी फिचर्ड छन्। अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका हुन। गीतले सबैखाले दर्शक श्राेताकाे मन जिताेस् भन्ने हाम्राे तर्फवाट शुभकामना ।
भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

  ‘बारीमै आइपुग्यो कुलो’ मुस्कुराए किसान 

सधैं आकासे झरीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता । कुलो मर्मत गर्नकै लागि महिनौंसम्म गर्नुपर्ने कठोर...

धेरै दुर्घटना बेलुका छ बजेपछि, युवा सचेत भए दुर्घटना घट्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवा पीडे सचेत र जिम्मेवार भए सवारी दुर्घटनामा कहि आउने...

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...