News Portal

रेडियो सुन्नुहोस्

बयोबृद्ध एवम अनाथ संरक्षण मञ्चको नेतृत्वमा पण्डित चयन

मधुसूदन पोख्रेल २०७८ फागुन १३, प्युठान
८६२ पटक
२०७८ फागुन १३, प्युठान

बयोबृद्ध एवम अनाथ संरक्षण मन्चको चौथो अधिबेसन बाट अध्यक्षमा शालिग्राम पण्डीत सर्वसहमत चयन भएका छन । प्यूठान नगरपालिका ४ विजुवार मा सम्पन्न कार्यक्रमले उपाध्यक्षमा भगवता पण्डीत, सचिवमा रामेश्वर प्रसाद राजभण्डारी सह–सचिवमा बालाजु प्रसाद राजभण्डारी,काषध्यक्षमा सीता श्रेष्ठ सर्वसहमत चएन भएका हुन ।
त्यस्तै सदस्यहरुमा नगर प्रतितिधि एक रहने गरी गुमान राज पुलामी, केशव कर्मचार्य,आश्विन कुमार सुवेदी,भगन कर्मचार्य,हुकुम बहादुर विष्ट,कमल पोख्रेल,नारायण गौतम र लोकमणी भण्डारी चएन भएका हुन ।
संस्थाका अध्यक्ष विज्ञान कर्माचार्यको अध्यक्षता,प्युठान नगरपालिकका नगर प्रमुख अर्जुन कुमार कक्षपतीको प्रमुखअथित्यतामा कार्यक्रम सम्पन्न भएको नव निर्वाचित सदस्य लोकमणि भण्डारीले झुलेनी पोष्टलाई जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बीमाको विषयमा पत्रकारसंग अन्तरक्रिया सम्पन्न

बीमाको विषयमा पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जुम्रीमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण...

प्यूठानमा विगतभन्दा धेरै बजेट आएको छः मन्त्री थापा

लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले विगतभन्दा जिल्लामा धेरै बजेट आएको बताएका...

सामुदायिकतर्फ सर्वोदय माविको नतिजा जिल्लामै उत्कृष्ट

शैक्षिक वर्ष २०८१ को एसइई नतिजामा सर्बोदय माध्यमिक विद्यालयको नतिजा प्यूठानमै उत्कृष्ट भएको छ ।...

एसइईमा सुध्रियो प्यूठानको नतिजा, भानुभक्तका प्रज्वल जिल्ला प्रथम

एसइई परीक्षा २०८१ को नतिजा सार्वजनिक भएको छ। अघिल्लो वर्षको तुलनामा यो वर्षको नतिजामा सुधार...

निर्माण व्यवसायि बालाजु श्रेष्ठ सम्मानित

ऐरावती गाउँपालिकाले निर्माण व्यवसायि बालाजु श्रेष्ठलाई सम्मान गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मिति अगावै...