News Portal

रेडियो सुन्नुहोस्

बयोबृद्ध एवम अनाथ संरक्षण मञ्चको नेतृत्वमा पण्डित चयन

मधुसूदन पोख्रेल २०७८ फागुन १३, प्युठान
११३७ पटक
२०७८ फागुन १३, प्युठान

बयोबृद्ध एवम अनाथ संरक्षण मन्चको चौथो अधिबेसन बाट अध्यक्षमा शालिग्राम पण्डीत सर्वसहमत चयन भएका छन । प्यूठान नगरपालिका ४ विजुवार मा सम्पन्न कार्यक्रमले उपाध्यक्षमा भगवता पण्डीत, सचिवमा रामेश्वर प्रसाद राजभण्डारी सह–सचिवमा बालाजु प्रसाद राजभण्डारी,काषध्यक्षमा सीता श्रेष्ठ सर्वसहमत चएन भएका हुन ।
त्यस्तै सदस्यहरुमा नगर प्रतितिधि एक रहने गरी गुमान राज पुलामी, केशव कर्मचार्य,आश्विन कुमार सुवेदी,भगन कर्मचार्य,हुकुम बहादुर विष्ट,कमल पोख्रेल,नारायण गौतम र लोकमणी भण्डारी चएन भएका हुन ।
संस्थाका अध्यक्ष विज्ञान कर्माचार्यको अध्यक्षता,प्युठान नगरपालिकका नगर प्रमुख अर्जुन कुमार कक्षपतीको प्रमुखअथित्यतामा कार्यक्रम सम्पन्न भएको नव निर्वाचित सदस्य लोकमणि भण्डारीले झुलेनी पोष्टलाई जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...