News Portal

रेडियो सुन्नुहोस्

बाल संगठन प्यूठानको सभापति पोख्रेलद्वारा पद बहाली

झुलेनी पोष्ट२०७८ फागुन १६
१५१४ पटक
२०७८ फागुन १६

नेपाल बाल संगठन तदर्थ जिल्ला कार्यसमिति प्यूठानको सभापतिमा चन्द्रकान्त पोख्रेलले पदबहाली गरेका छन् । नेपाल बाल संगठनको २०७८ भदौ १ गतेको बैठकको निर्णयले पोख्रेललाई मनोनित गरेको थियो ।

सोमवार बाल संगठनको कार्यालय प्यूठान नगरपालिका ३ स्थित बाल मन्दिरमा बाल संगठनका पूर्व सभापति मुक्ति प्रसाद सुवेदीले उनलाई पद बहाली गराएका हुन् ।

मल्लरानी १ निवासी पोख्रेल लामो समयदेखि शिक्षण पेशामा कार्यरत छन् । कार्यक्रममा प्यूठान नगरपालिका वडा नं. २, ३ र ४ वडा अध्यक्ष लगायत स्थानीय सामाजिक अगुवाहरुको उपस्थिती थियो ।

यस अँघि बाल संगठनको सभापति प्यूठान नगरपालिका ३ का गुमानराज पुलामी थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...