News Portal

रेडियो सुन्नुहोस्

गायिका सरु गाैतमले ल्यार्इन “चार्इनाकाे रेल” भिडियाे सहित हेर्नुहाेस्

गाेविन्द विश्‍वकर्मा, प्यूठान
१४८८ पटक

नेपाली गीत संगीतकाे क्षेत्रमा पछिल्लाे समय अाफ्नाे कमल स्वरले धेरै दर्शक श्राेताकाे मन जितिसकेकी लाेकप्रिय गायिका सरु गाैतले नेपाली नारिहरुकाे महान पर्व हरितालिका तीजकाे अवसर पारेर “चार्इ नाकाे रेल” नामक नयाँ तीज गीत दर्शक श्राेताकाे लागि पस्किएकी छिन । सरु गाैतमकाे काेमल स्वर कुमार कटुवालकाे उत्कृष्ट शब्दमा सजिएकाे यस गीतकाे संगीत चर्चित यूवा संगीतकार दीपक शर्माले गरेका छन ।
सुप्रिया कटुवाल र सब्बुकाे जाेडदार अभिनय रहेकाे यस म्यूजिक भिडियाेका निर्देशन पछिल्लाे समयका व्यस्त निर्देशक देवेन्द्र पाण्डेले गरेका छन ।
म्यूजिक भिडियाे उत्सव दाहालकाे छायाँकन एवम् सुशिल न्याैपानेकाे सम्पादनमा तयार पारिएकाे हाे । गीत सार्वजनिक लगत्तै गायिका गाैतमले सिखवर सँग संक्षिप्त कुराकनी गर्दै गीत अाफूहरुले निकै मेहनतका साथ निर्माण गरेर दर्शक श्राेताकाे जिम्मा लगाएकाे हुनाले गीतका बारेमा सुझाव सल्लाह प्रतिक्रिया दिन सबैलाइ अाग्रह गरेकी छिन । साथै गायिक गाैतमले विगतका दिनका अाफ्ना प्रस्तुती जस्तै यसलार्इ पनि दर्शक श्राेताले मायाँ दिने विश्‍वास व्यक्त गरेकी छिन । गीत सफल बनाेस् शुभकामना ।
भिडियाे :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...