News Portal

रेडियो सुन्नुहोस्

नेपाल रेडक्रस सोसाईटी बिजुवार उपशाखाको सभापतिमा लोकमणी भण्डारी चयन

झुलेनी नेटवर्क२०७८ चैत्र १२, प्यूठान
१२१४ पटक
२०७८ चैत्र १२, प्यूठान

नेपाल रेडक्रस सोसाइटी बिजुवार उपशाखाको १७ औं अधिवेशनले लोकमणी भण्डारीलाई सभापति चयन गर्दै नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार बिजुवार स्थित कालिका विकास केन्द्रको सभाहलमा भएको अधिवेशनले सभापति सहित ११ सदस्य नयाँ समिति सर्वसहमत रुपमा निर्वाचित गरेको हो ।
जसको उपसभापति राधादेवि केसी,सचिब निरज सुबेदी, कोषाध्यक्ष प्रदिप कर्मचार्य,उप सचिब मोहन सुबेदी, उप कोषाध्यक्ष पुरुषोतम रिजाल, महिला सदस्य सरस्वती श्रेष्ठ, सदस्यहरु राजकुमारी श्रेष्ठ, केशव पाण्डे, शुशिल कर्मचार्य र खिमप्रसाद पार्धे रहेका छन् ।
साथै अधिवेशनको अवसर पारेर जिल्ला अस्पताल बिजुवारमा निर्मत उपशाखाको भवन निर्माण गर्नमा आर्थिक सहयोग गर्ने १सय४७ जनालाई सम्मान गरिएको नव निर्वाचित सभापति लोकमणी भण्डारीले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...