News Portal

रेडियो सुन्नुहोस्

म्यादि प्रहरीका लागि अन्तिम नामावलि प्रकाशन : सुचि सहित

झुलेनी पोष्ट२०७८ चैत २३ प्यूठान
१५८९ पटक
२०७८ चैत २३ प्यूठान

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्यादि प्रहरीहरुको अन्तिम नामावलि प्रकाशन भएको छ ।

२०७८ / १२ / ०२ गते प्रकाशित विज्ञापन अनुसार २०७८ / १२ / १९ गते लिइएको लिखित परिक्षा तथा २०७८ / १२ / २१ र २२ गते लिईएको अन्तरवार्ता परिक्षामा सहभागि उम्मेद्धारहरु मध्य योग्यता क्रमानुसार मुख्य तथा वैकल्पिक उम्मेद्धारको सुचि निम्नानुसार प्रकाशित गरिएको छ ।

साथै उत्तिर्ण भएका उम्मेद्धारहरुले २०७८ / १२ / २५ गते शुक्रबार बिहान १० बजे जि.प्र.का. प्यूठानमा अनिवार्य रुपमा प्रवेश पत्र र सक्कलै नेपालि नागरिकताको प्रमाण–पत्र लिई आउन समेत यसै सुचना मार्पmत सूचित गराएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...