News Portal

रेडियो सुन्नुहोस्

निर्माणाधिन भवनका लागि नेपाल रेडक्रस सोसाईटी बिजुवार उपशाखालाई सहयोग

झुलेनी पोष्ट२०७९ , बैशाख १२ प्यूठान
२९०१ पटक
२०७९ , बैशाख १२ प्यूठान

प्यूठानका एक दम्पतीले नेपाल रेडक्रस सोसाईटी बिजुवार उपशाखालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

हाल अमेरिकामा बसोवास गर्दै आएका प्युठान नगरपालिका वडा नं. ४ बिजुवार टारी निवासी धुर्ब गौतम र उनकी धर्मपत्नी अस्मिता पौडेलले निमार्णाधिन भवनका लागि आर्थिक सहयोग स्वरुप २ लाख २२ हजार २ सय २२ रुपैया रकम चेक मार्फत उपलब्ध गराएको नेपाल रेडक्रस बिजुवार उपशाखाका सभापति लोकमणी भण्डारीले जानकारी दिए ।

धुर्ब गौतम लामाे समयदेखि समाजसेवीकाे रुपमा परिचित छन् । साथै उनले आगामी दिनहरुमा पनि आफुले सक्दो सहयोग उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...