News Portal

रेडियो सुन्नुहोस्

निर्माणाधिन भवनका लागि नेपाल रेडक्रस सोसाईटी बिजुवार उपशाखालाई सहयोग

झुलेनी पोष्ट२०७९ , बैशाख १२ प्यूठान
२६१३ पटक
२०७९ , बैशाख १२ प्यूठान

प्यूठानका एक दम्पतीले नेपाल रेडक्रस सोसाईटी बिजुवार उपशाखालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

हाल अमेरिकामा बसोवास गर्दै आएका प्युठान नगरपालिका वडा नं. ४ बिजुवार टारी निवासी धुर्ब गौतम र उनकी धर्मपत्नी अस्मिता पौडेलले निमार्णाधिन भवनका लागि आर्थिक सहयोग स्वरुप २ लाख २२ हजार २ सय २२ रुपैया रकम चेक मार्फत उपलब्ध गराएको नेपाल रेडक्रस बिजुवार उपशाखाका सभापति लोकमणी भण्डारीले जानकारी दिए ।

धुर्ब गौतम लामाे समयदेखि समाजसेवीकाे रुपमा परिचित छन् । साथै उनले आगामी दिनहरुमा पनि आफुले सक्दो सहयोग उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...