News Portal

रेडियो सुन्नुहोस्

प्युठान न.पा १ मा गठबन्धन प्यानल विजयी

झुलेनी नेटवर्कबैशाख ३१
१९१६ पटक
बैशाख ३१

प्युठान नगरपालिका वडा नं १मा गठबन्धनको प्यानल विजयी भएको छ । गठबन्धनको तर्फबाट उम्मेद्वार बनेकी साधना राउतको प्यानल नै विजय भएको हो वडा न १ को मत परिणा यस्तो छ ।
गठबन्धन मेयर (हसिया हताडा)ः १०४०,उपमेयर (रुख)ः १०११ ,वडा अध्यक्ष (रुख)ः ९५३,महिला सदस्य (रुख)ः ९३१,दलित महिला सदस्य (रुख)ः९५८ ,खुला सदस्य – १(रुख)ः ८३७,खुला सदस्य – २ (रुख)ः ८९३
एमाले 
मेयर (सुर्य)ः ५३८,उपमेयर (सुर्य)ः ५८७,वडा अध्यक्ष (सुर्य)ः ७११, महिला सदस्य (सुर्य)ः ६९८,दलित महिला सदस्य (सुर्य)ः६७१,खुला सदस्य – १(सुर्य)ः ७७२,खुला सदस्य – २ (सुर्य)ः ६२७

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...