News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को निति,कार्यक्रम तथा बजेट प्रस्तुत भैरहेको छ ,अन्य पालिकाको कहिले ?

झुलेनी नेटवर्क२०७९ असार,८ प्यूठान
४६१ पटक
२०७९ असार,८ प्यूठान

मल्लरानी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८०निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिरहेको छ । जिल्लाको सरुमारामनी गाउँपालिकाले पनि असार १० गते आफ्ना निती,कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने जनाएको छ । यता गौमुखी गाउँपालिका पनि निती ,कार्यक्रम तथा बजेट वनाउन मै व्यस्त रहेको पालिकाका उपप्रमुख महाविर रानाले जानकारी दिए ।
त्यस्तै जिल्लाका अन्य पालिकाका जनप्रतिधीहरु पालिकामा निती,कार्यक्रम कस्ता ल्याउने भन्ने विषयमा छलफल गरिरहेका छन ।

 

प्रतिकृया दिनुहोस्

वडाध्यक्षद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

माण्डवी गाउँपालिका ३ का वडाध्यक्ष धनेन्द्र कार्कीले आगलागी पीडितलाई आर्थिक सहयोग गरेका छन् । बुधबार...

जिवावती सामुदायिक विपद व्यवस्थापन समितिले आगलागी पिडितलाई राहत सामाग्री दियो

जिबावती सामुदायिक विपद व्यवस्थापन समितिले प्यूठान नगरपालिका ३ बिजयनगरका आगलागी पिडितलाई राहत सामाग्री उपलब्ध गराएकोे...

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम पुण्यखोलामा सम्पन्न

गजल वाचन तथा लेखन प्रशिक्षण कार्यक्रम स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा सम्पन्न भएको छ । कार्यक्रमका...

प्यूठानमा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन

प्यूठान जिल्लामा बैंक तथा वित्तिय संस्थाहरुको तदर्थ समिति गठन गरिएको छ । जिल्लाका सबै बैंक...

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुकमा

न्यायिक समिति जिल्ला समन्वय समिति प्यूठानको दोस्रो सम्मेलन झिमरुक गाउँपालिका मच्छिमा सञ्चालन भएको छ ।...