News Portal

रेडियो सुन्नुहोस्

मल्लरानी गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को निति,कार्यक्रम तथा बजेट प्रस्तुत भैरहेको छ ,अन्य पालिकाको कहिले ?

झुलेनी नेटवर्क२०७९ असार,८ प्यूठान
९३९ पटक
२०७९ असार,८ प्यूठान

मल्लरानी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८०निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिरहेको छ । जिल्लाको सरुमारामनी गाउँपालिकाले पनि असार १० गते आफ्ना निती,कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने जनाएको छ । यता गौमुखी गाउँपालिका पनि निती ,कार्यक्रम तथा बजेट वनाउन मै व्यस्त रहेको पालिकाका उपप्रमुख महाविर रानाले जानकारी दिए ।
त्यस्तै जिल्लाका अन्य पालिकाका जनप्रतिधीहरु पालिकामा निती,कार्यक्रम कस्ता ल्याउने भन्ने विषयमा छलफल गरिरहेका छन ।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

खलंगामा तीन वामपन्थी दलको संयुक्त कार्यक्रम सम्पन्न

प्यूठानका तीन वामपन्थी दलको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेकपा (एमाले), राष्ट्रिय...

नेकपा झिमरुकद्वारा जागरण अभियान उद्घाटन

नेपाली कम्युनिष्ट पार्टी झिमरुक गाउँपालिका कमिटीले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ ।...

नेकपाद्वारा प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन

नेपाली कम्यूनिष्ट पार्टीले प्यूठानमा राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेको छ। सोमबार विजुवार स्थित सहिद प्रतिष्ठानको...

विजयपथ कप–२०८३ को उद्घाटन, १० टोलीको सहभागिता

प्यूठान नगरपालिका वडा नं. ३ विजयनगरको आयोजनामा सञ्चालन हुन लागेको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता...

खलंगा टुडिखेलमा फुटवल प्रतियोगिता हुने

विजया दशमी तथा दिपावलीको अवसर पारेर प्यूठान सदरमुकाम खलंगा स्थित टुडिखेलमा खुला फुटवल प्रतियोगिता संचालन...