News Portal

रेडियो सुन्नुहोस्

भानु जयन्तिको अवसरमा कविता प्रतियोगिता सम्पन्न

बोम बहादुर परियार२०७९ असार २९ प्यूठान
७०० पटक
२०७९ असार २९ प्यूठान

भानु जयन्तिको अवसरमा प्यूठानमा कविता प्रतियोगिता सम्पन्न भएको छ। साहित्य परिषद प्यूठान र भानुभक्त माध्यमिक विद्यालय बर्बोट को संयुक्त आयोजनामा सम्पन्न खुल्ला कविता प्रतियोगितामा २४ जना सहभागी रहेका थिए । प्रतियोगिहरुवाट प्रथम अनुज पछाई , दोस्रो पुस्पा नेपाली, तेस्रो नवीन आचार्य र सान्त्वना सन्देस जि सि रहेका छन । बिजेता हुनेले क्रमस ४०००, ३०००, २००० र १००० हजार प्राप्त गरेका छन ।

साहित्य परिसद प्युठानका अध्यक्ष नबराज आचार्य को अध्यक्षता र मल्लरानी गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का आथित्यतामा सम्पन्न कार्यक्रममा  वाेल्दै प्रमुख अथिती खड्काले आफ्नो कार्यकालमा भानुभक्त माबी मा भानुभक्त आचार्य को स्मृतिमा सालिक निर्माण गर्ने बताउनु भयो ।

कार्यक्रमको सहआयोजक राप्ती साहित्य परिसद प्युठान साखा र लुम्बिनी वाङमय प्रतिस्ठान प्युठान रहेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...