News Portal

रेडियो सुन्नुहोस्

ट्रान्सफर्मर पड्किँदा झिमरुकका केही स्थानमा विद्युत सेवा अबरुद्ध

झुलेनी पोष्ट २०७९ साउन १७, प्यूठान
९१५ पटक
२०७९ साउन १७, प्यूठान

 

झिमरुक गाउँपालिकाका केही स्थानमा विद्युत सेवा अबरुद्ध भएको छ ।
सोमबार साझ जिल्लाको झिमरुक गाउँपालिका ६ चिसाबाङमा रहेको ट्रान्सफर्मर पड्किएपछि रातटारि, चिसाबाङ, बिष्टटोला, नेटा र भडारापोखरा लगायतका स्थानमा विद्युत सेवा बन्द रहेको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए ।
विद्युत सेवा वन्द हुदा उक्त स्थानका करिब ३ सय भन्दा बढी घरपरिवार विद्युत सेवाबाट वन्चित भएको र त्यहाँ रहेका घरेलु उद्योग समेत बन्द भएको उपाध्यक्ष पोख्रेलले बताए ।
उनका अनुसार विद्युत ट्रान्सफर्मर भोली दिउसो सम्म मर्मत गरिने विद्युत प्राधिकरण प्यूठानका निमित्त प्रमुख प्रकास केसीले बताएका छन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...