News Portal

रेडियो सुन्नुहोस्

न्यु सुपर स्टार क्लबद्वारा खुला तिज गित प्रतियोगिताको आयोजना

झुलेनी पोष्ट२०७९ भदौ ९, प्यूठान
१०७६ पटक
२०७९ भदौ ९, प्यूठान

प्यूठानमा खुला तिज गित प्रतियोगिता हुने भएको छ । न्यु सुपर स्टार क्लब झिमरुक गाउँपालिका १ प्यूठानले खुला तिज गित प्रतियोगिताको आयोजना गरेको हो ।

प्युठान, गुल्मी र अर्घाखाँचीको सङ्गमस्थल झिमरुक गाउँपालिका १ सौतामारेमा हिन्दु महिलाहरुको हरितालिका तिजको अवसरमा भदौ १२ गते खुला तिज गित प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ ।

प्रतियोगितामा आमा समुह, क्लबहरुले भाग लिन पाउने छन् । प्रतियोगिता झिमरुक गाउँपालिका वडा नं.१ सौतामारे श्री अम्मर सिंह माद्यामिक बिद्यालयको प्राङ्गण हुने बताइएको छ ।

प्रतियोगितामा पुरस्कार प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमश.नगद रु ७ हजार ५ सय, ५ हजार ५ सय, ३ हजार ५ सय , १ हजार ५ सय नगद सहित प्रमाणपत्र प्राप्त गर्ने छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...

प्यूठानमा सडक विस्तार ,सार्थक बहस सहित साझा निर्णयको आवश्यकता

केही समय यता प्यूठानमा सडक विस्तारका सन्दर्भमा के होला? कति होला ? सिमा कायम कति...

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...