News Portal

रेडियो सुन्नुहोस्

विजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाको नेतृत्वमा आचार्य

झुलेनी पोष्ट२०७९ भदौ, १८ प्यूठान
२२६२ पटक
२०७९ भदौ, १८ प्यूठान

विजय फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानको नेतृत्वमा नेत्रमणी आचार्य सर्वसम्मत चयन भएका छन् । संस्थाको प्रथम वार्षिक साधारण सभाबाट अध्यक्षमा आचार्य, उपाध्यक्षमा राधा पुलामी, सचिव महन सुवेदी, कोषध्यक्ष किरण केसी चयन भएका हुन् ।

त्यस्तै सदस्यहरुमा तारा विष्ट, सुशिला नेपाली, प्रभात श्रेष्ठ, खिम बहादुर जिसी, शंकर प्रसाद आचार्य, नरेश्वर लम्साल चयन भएका हुन् । त्यस्तै लेखा समिती संयोजक शुसिल पोख्रेल सहिते सदस्यमा गोमा पोख्रेल, चन्द्र घर्ति चयन भएका हुन् ।

सानो बचत ठुलो काम, आफ्नै हातले जोडौ माम भन्ने मुल नाराका साथ संस्थाको विजुवार, खैरा, खंलगामा शनिबार साधारण सभा सम्पन्न भएको हो । विजयी लक्ष्मी सहकारी संस्था र फुलबारी बचत तथा ऋण सहकारी संस्था एकीकरण पश्चात विजय फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड नाममा २०७९ जेठ २४ गते लुम्बिनी प्रदेशमा दर्ता भई एकीकरणको स्वीकृत प्राप्त गरेको थियो ।

सहकारी संस्थामा हाल सम्म ४ हजार ९ सय ९२ सदस्यहरु आवद्ध छन् । संस्थाको कुल शेयर पुँजी २० करोड ७७ लाख ६५ हजार ६ सय ९३ रुपैया ५२ पैसा रहेको संस्थाले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...