News Portal

रेडियो सुन्नुहोस्

प्युठानमा पहिलोपटक पत्थरीको सल्यक्रिया

बाेम बहादुर परियारमंसिर २७
१६९४ पटक
मंसिर २७

प्युठान अस्पतामा पहिलोपटक पत्थरिको सल्यक्रिया गरिएको छ ।
मल्लरानी गाउपालिका ५ का २८ वर्षिय मदन बुढाथोकी गत २५ गते बिरामी भएर प्युठान अस्पतालमा गएका थिए । मदनको पहिले मेरुदण्ड भाचिएर कम्मर मुनिको भाग चल्दैनथ्यो ।
उनलाई अहिले पेट दुख्ने , पिसाब लागेको थाहा नहुने जस्ता समस्या देखियो ।
उनलाई प्युठान अस्पतालका सर्जन डाक्टर युगल ज्योति नेपाल ले जाँच गरेका थिए ।
मदन को पिसाप थैलिमा पत्थरी देखियो । त्यसपछि मदन लाई अस्पतालमा भर्ना गरि राखियो ।
मङ्गलबार मदनको सफल अपरेसन भएको छ । पिसाब थैलिबाट ३ से मि को पत्थरी निसुल्क अपरेसन गरि निकालिएको डाक्टर युगल ज्योती नेपाल ले बताए । साथै उनले भने प्युठान अस्पतालमा यस अघि यस्ता प्रकारका सल्यक्रिया गरिएको थिएन । आज पहिलोपटक उक्त अपरेसन गरिएको छ । उक्त अपरेसन गर्नको लागि स्वास्थ्य बिमा गरेकाहरुको लागि निसुल्क र बिमा नभएकाहरुको लागि १२ देखि १५ हजार सम्म खर्च लाग्ने डाक्टर नेपाल ले बताए ।
साथै जिल्लामा पहिलोपटक गरिएको उक्त अपरेसनमा डाक्टर रतन सुवेदी , एनेस्थेसिया असिस्टेन्ट मधु सुनार , हेल्थ असिस्टेन्ट सेर बहादुर बिक , नर्सिङ कर्मचारी रमिला राई लगायत कर्मचारीहरु सम्लग्न हुनुहुन्थ्यो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...