News Portal

रेडियो सुन्नुहोस्

मनोपरामर्शकर्ता सञ्जाल प्यूठानसंग नगरपालिकाले समोन्वय गर्नुपर्ने माग

मधुसुदन पाेख्रेलपाैष २४
१०६० पटक
पाैष २४

प्यूठान,
मनोपरामर्शकर्ता सञ्जाल प्यूठान संग नगरपालिकाले समोन्वय गर्न माग राख्दै आइतवार प्यूठान नगरपालिकाका नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएकाछन । मनोपरामर्शकर्ता सञ्जालकी संयोजक रुपारेखा बुढाथोकीको नेतृत्वमा पत्र बुझाएको हो ।
जिल्लामा मनोरोगिहरु, तथा आत्महत्याका घटनाहरु बढ्दै गएको हुनाले नगरपालिकाले पनि संजाल संग आवाश्यक समोन्वय गरी यस्ता खालका घटनाहरु घट्न नदिनको लागि आवाश्यक पहल कदमी चलाउनु पर्ने माग राखेको सञ्जालकी अध्यक्ष बुढाथोकीले बताइन ।
ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख विष्णु बहादुर योगिले पछिल्लो समय मनोरागका विरामी धेरै बढ्न थालेको हुँदा नगरपालिकाले यो विषयमा सोचिरहेको बताए । उनले नगरपालिकाले विज्ञसंग छलफल तथा अन्तरकृया कार्यक्रम समेत गरेको बताएकाछन । नगरपालिका कार्यालय मनोपरामर्श संजाल प्यूठान संग छलफल तथा सहकार्य गर्नकालागि प्यूठान नगरपालिका सधै तयार हुने योगिले प्रतिवद्धता जनाएका छन ।
जिल्लामा मनोरोगीहरु बढ्न नदिन जिल्लाका सवै पालिका संग समोन्वय गरी परामर्शका कार्यक्रम चलाउने योजना रहेको सञ्जालले  बताएको छ ।

याे पनि

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...