News Portal

रेडियो सुन्नुहोस्

माण्डवी गाउँपालिकामा प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार सम्पन्न,

झुलेनी पोष्ट१८ माघ २०७९
९६१ पटक
१८ माघ २०७९

माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सोमबारदेखि शुरु भएको प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार माण्डवी ३ मार्सिबाङ खेलकुद मैदानमा सम्पन्न भएको छ । रनिङ शिल्ड प्रतियोगितामा प्रथम माण्डवी मा।वि नयागाउ, दोस्रो गणेश मा।वि तिराम, तेस्रो कामाक्षी मा।वि उदयपुरकोट भएको छ । समापन कार्यक्रममा प्रमुखा अतिथी संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीले बिजय खेलाडीहरुलाई बधाई दिदै मानव चेतनाको बिकासको लागि खेलकुद महत्त्वपूर्ण रहेको बताएका छन्। कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी ९रोसनले खेलाडी सधै अनुशासित भएर अगाडी बढनु पर्ने बताउदै बर्दी बिनाको सिपाही भनेको खेलाडी भएको बताए ।


माण्डवी गाउँपालिका शिक्षा शाखा प्रमुख तुलसा कार्किले संचालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि संविधान शभा सदस्य नारायण प्रसाद अधिकारी,गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसन,उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,ईलाका प्रशासन जस्पुरका प्रमुख बाबुराम पुरी,गाउँपालिकाका प्रमुख प्राशासकीय प्रकाश पाण्डे,माण्डवी गाउँपालिका वडा नं १ का अध्यक्ष बाम बहादुर बुढा, वडा नं २ का अध्यक्ष प्रकाश वलि, वडा नं ३ का अध्यक्ष धनेन्द्र कार्कि, वडा नं ४ का अध्यक्ष डिल बहादुर घर्ती, गाउँपालिका प्रबक्ता जितामित्र सुनार, कार्यपालिका सदस्य बालिका नेपालीले खेलमा बिजय प्राप्त खेलाडीहरु, रेफ्ररी र एम्पाएर, बिधालयका खेलकुद शिक्षकहरुलाइ शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरे । खेलकुदमा माण्डवी गाउँपालिका माध्यमिक तहका ५ बिधालयका प्रतियोगीहरुको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...