News Portal

रेडियो सुन्नुहोस्

नचाए धुलो उड्ने गरि गायक पशुपति शर्माले प्यूठान महोत्सवमा, भोलि ८ गते शान्ति श्री परियार, रचना रिमालको प्रस्तुती

बिबश जि एम०७ फागुन २०७९
१०२७ पटक
०७ फागुन २०७९

स्वर्गद्धारी प्यूठान पाचौं महोत्सवको आज चौथो दिनमा दर्शकको भिडभाडले कलाकारहरुको पनि मन निकै खुसि तुल्याएको थियो ।
लोक प्रीय गायक पशुपति शर्माले यूवा देखी बृद्धबृद्ध समेतका सबै दर्शकहरुलाई खुसिका साथ नचाएका छन् ।
आफुले गाएका धेरैभन्दा धेरै बहुचर्चित गितहरु गाएका थिए । त्यस्तै चर्चित गायिका टिका प्रसाईले पनि गितमा दर्शकलाई धेरै नै झुमाए ।
उनले नयाँ देखी चलेका पुराना गित संगित गाएर नै महोत्सवको मेलालाई आर्कषण बनाएका थिए ।
त्यस्तै भोलि ८ गते पछिल्लो समय बहुचर्चित गायिका रचना रिमाल, रमाईलो सँगै दुखका भाव बोकेका गित गाउँदै आइरहेका गायिका शान्ति श्री परियार, विनोद परियार, राजेश भण्डारी र दिपु पुन मगरको प्रस्तुती हुने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...