News Portal

रेडियो सुन्नुहोस्

विपद आउनुपूर्व नै राहत जम्मा गरौःप्रमुख जिल्ला अधिकारी अर्याल

झुलेनी पोष्ट२०७९फाल्गुन १५ प्यूठान
६१४ पटक
२०७९फाल्गुन १५ प्यूठान

प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद अर्यालले विपद आउनु भन्दा अगाडिनै विपद कोषमा राहत जम्मा गर्नुपर्ने बताएका छन् । आइतबार प्यूठान महोत्सवको समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले व्यापार व्यवसाय प्रवद्धनका कुराहरुलाई मात्र ध्यान नदिई नागरिकका सम्रग वृद्धि विकासका विषयमा पनि ध्यान दिन उद्योग वाण्ज्यि संघलाई आग्रह गरे ।

उनले भने,“ विपद बाजा बजाएर आउदैन, विपद भन्ने कुरा एक्कासी आउने हो,विपद आइहाल्यो त्यो समयमा राहत खोज्न जाने की उद्धार गर्न जाने भन्दै प्रश्न समेत गरे ?”
जिल्लामा रहेका सहयोगी निकायसगँ उद्योग बाणिज्य संघले सहकार्य गरी विपद व्यवस्थापन समिती बनाएर काम गर्न आवाश्यक रहेको औल्याए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...