News Portal

रेडियो सुन्नुहोस्

मल्लरानीको पुरस्कारबाट राजेश जि.सी. पुरस्कृत

झुलेनी नेटवर्क२०७९ फागुन १९, प्यूठान
२६६ पटक
२०७९ फागुन १९, प्यूठान

प्यूठान जिल्लाका सक्रिय पत्रकार राजेश जि.सी. मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रले दिने पुरस्कारवाट पुरस्कृत भएका छन् । रेडियो माण्डवी र ग्यालेक्सि फोरके टेलिभिजनमा कार्यरत जि.सी. जिल्लामा क्रियाशिल युवा पत्रकार हुन ।

पत्रकारिताको माध्यमवाट सुशासन प्रवद्र्धन तथा जिल्लाको सामाजिक आर्थिक र भौतिक विकासमा योगदान पुर्याएको भन्दै उक्त संस्थाले संस्थाको ४४औँ वार्षिक उत्सवको अवसरमा पुरस्कृत गरेको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

मुन्डाडामा निर्मित देवघर र सुपादेउराली मन्दिरको सांसद थापाद्धारा उद्घाटन

मल्लरानी गाउँपालिका ३ मुन्डाडामा निर्मित पौडेल बन्धुहरुको देवघर मन्दिर र सुपादेउराली मन्दिर उद्घाटन गरिएको छ...

स्वर्गद्वारी बहुमुखी क्याम्पसको साधारणसभा सम्पन्न

स्वर्गद्वारी बहुमुखी क्याम्पस प्यूठानको १३ औँ साधारणसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न साधारणसभाबाट क्याम्पसको आगामि...

विद्युत प्राधिकरणको दम्तीमा निर्मित सव-स्टेशन सञ्चालनमा

लामो समयदेखि अलपत्र अवस्थामा रहेको दम्ति सव-स्टेसन सञ्चालनमा आएको छ। २०७२ सालदेखि निर्माण सुरु गरेर...

आजको राशिफल: २०८१ कार्तिक १५ बिहिवार

मेष आफ्नो चलाख्याईंले गर्दा सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा...

आजको राशिफल : २०८१ कार्तिक १४ बुधवार

मेष ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा...