News Portal

रेडियो सुन्नुहोस्

प्यूठान नगरपालिकामा प्रेस चौतारिको शाखा गठन

हेमन्त पाठक२०७९ चैत्र १७ प्यूठान
७३० पटक
२०७९ चैत्र १७ प्यूठान

प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानले प्यूठान नगरपालिकामा आफ्नो शाखा गठन गरेको छ ।

हरेक पालिकामा शाखा गठन गर्ने कार्ययोजना अन्तरगत नगरपालिकामा भेलाको आयोजना गरि चौतारीको शाखा गठन गरिएको जिल्ला शाखा प्यूठानका अध्यक्ष बासुदेब गिरिले वताए।

भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला ईन्चार्ज गिरुप्रसाद भण्डारीले पत्रकारहरुले सदैव सत्यतथ्य र निस्पक्ष रुपले सत्ताको प्रतिपक्षको भूमिका खेल्दै जनताको पक्षमा शसक्त कलम चलाउन आग्रह गरेका छन्।

भेलाले भुबन केसीको अध्यक्षतामा ११ सदस्यिय नगरपालिकामा शाखा गठन गरेको छ ।

जसको उपाध्यक्षमा हरिलाल नेपाली, सचिवमा सम्झना क्षेत्री, सह–सचिवमा सपना गुरुङ, कोषाध्यक्षमा प्रिति एम.सि र सदस्यहरुमा लक्षमि सापकोटा, मनिसा सुनार, माधुरी बिक र सित्तल अधिकारीलाई चयन गरेको छ ।

पछि दुई जना थप्ने गरी ११ सदस्यीय गठित कार्यसमिति गठन भएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...