News Portal

रेडियो सुन्नुहोस्

बिष्णु माझिले हालसालै गायका ६ उत्कृष्ट गीतहरु

गाेविन्द विश्‍वकर्माप्यूठान
१४३२ पटक
प्यूठान

नेपाली लोकदोहोरी गीत संगीतमा हिजोआज विष्णु माझिको माग अत्याधिक हुन थालेको छ । हुन त पहिले पनि माझिको चर्चा, लोकप्रियता नभएको त हैन तर पनि विचमा विष्णु माझिले गीत गायक वापत पारिश्रमिक मंहगो लिने गरेको भन्दै गीत संगीतको श्रृजना गर्ने सष्ट्रा, सर्जकहरु आफ्नो गीत संगीतमा बिष्णु माझिको विकल्प खोज्न थालेका थिए ।
छिटफुट रुपमा गीत संगीत गाउने गरेका बिष्णुको स्वरको जादुयीले पनि अधिकांश गीतहरु चर्चा कमाउन थालेपछी फेरी लोकदोहोरी गीत संगीतको क्षेत्रमा बिष्णु माझिको माग धेरै हुन थालेको पछिल्लो समय बिष्णु माझिको आवाजमा बजारमा सार्वजनिक भएका गीतहरुले पनि पुष्टि गर्छ ।

१)प्रसाद डिजिटलको प्रस्तुतीमा लोकप्रिय सर्जक प्रसाद लामिछानेको सृजना पटुकी
स्वर; बिष्णु माझि र रमेश बाबु थपा
लय/शव्द : प्रसाद लामिछाने

 

२) गोेरखा चौतारी म्यूजिकको प्रस्तुतीमा विकास थापाको धुरु धुरु नरोउ 
स्वर ः बिष्णु माझि र विकास थापा
लय ः गोविन्द पंगेनी
शब्द ःविकास थापा

३) मालती डिजिटलको प्रस्तुतीमा एकादेशको कथा
स्वर ः बिष्णु माझि बुद्धिराम सुनार
लय ः रामु खड्का
शब्द ः सिर्जना पाण्डे

३) शारथी म्यूजिक प्रालिको प्रस्तुतीमा डालि सुकेर
स्वर ः बिष्णु माझि र राम जि खाँण
लय ः कस्तुप पन्त
शब्द ः प्रकाश पौडेल

४) थ्रि स्टार मिडियाको प्रस्तुतीमा बर पिपल झै बन्न मन थियो 
स्वर ः बिष्णु माझि र दीपक राज पौडेल
लय÷शब्द ः टेकनारायण चापाँगाई

५) मेशना डिजिटलकाे प्रस्तुतीमा चर्कायाै याे छाती
स्वर बिष्णु माझि र कमल वली
लय पवन वली
शब्द कमल वली

लगायतका गीतहरु केही दिन भित्रमा सार्वजनिक भएका बिष्णु माझिका गीतहरु हुन ।
मंहगै पारिश्रम तिरेरै भएपनी बिष्णुको स्वर राख्नेहरुको संख्या ह्वाट्टै वढेको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...

सहिदहरुको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्छ ः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त संवैधानिक उपलब्धि जोगाउन सबै जिम्मेवार बन्नुपर्ने बताएका...

एमालेले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा (एमाले) प्यूठानले निर्वाचन लक्षित छलफलाई तिव्र बनाएको छ । जिल्लामा एमालेले भेटघाट र छलफल...

मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गयाे

मोटरसाइकल दुर्घटनामा परी प्यूठानको मल्लरानी गाउँपालिका–४ बुढाचौरका एक युवकको ज्यान गएको छ। दुर्घटनामा परी २८...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...