News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा थप २ जनामा डेङ्गी संक्रमण

बिबश जि.एम २०८० श्रावण ३०
७२५ पटक
२०८० श्रावण ३०

प्यूठानमा थप २ जनामा डेङ्गी संक्रमण भेटिएको छ । मंगलबार जिल्ला अस्पताल विजुवारमा परिक्षण गरिएका ५ जना मध्य २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत पुस्कल श्रेष्ठले जानकारी दिए ।

यस अघि श्रावण १८ गते झिमरुक गाउाँपालिका १ का १८ बर्षका एक युबकमा डेङ्गी संक्रमण देखिएको थियो । त्यसपछि झिमरुक गाउँपालिका ७ का २२ वर्षिय पुरुष, र प्युठान नगरपालिका ८, बाग्दुलाका ४२ वर्षिय पुरुषमा २५ गते डेङ्गीका बिरामी थपिए ।

त्यस्तै २६ गते मल्लरानी गाउँपालिका –३ का २० वर्षिय पुरुषमा डेङ्गु पोजेटिभ देखिएको थियो । यो सँगै जिल्लामा डेङ्गीका कारण संक्रमित हुनेको संख्या ६ पुगेको जनस्वास्थ्य अधिकृत श्रेष्ठले जानकारी दिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...