News Portal

रेडियो सुन्नुहोस्

प्युठानी डान्सिङ स्टार सिजन थ्रि मा ५० जनाले मेघा राउन्ड पार गरे

बोम बहादुर परियारभदौ ३०
१०२० पटक
भदौ ३०

प्युठानी डान्सिङ  स्टार सिजन थ्रि को आज मेघा अडिशन जुम्रीमा सम्पन्न भएको छ ।
अग्रज कलाकारलाइ सम्मान र नब प्रतिभालाइ प्रोत्साहन भन्ने उदेश्यका साथ डि टु कला केन्द्र दाङले आयोजना गरेको नृत्य प्रतियोगिता गत साउन १० गते देखी प्युठानमा सुरु भएको थियो ।


जिल्लाका ९ वटै स्थानिय तहबाट एक सय २५ जना सहभागीले प्रतियोगीतामा भाग लिएका थिए । जस मध्य ९५ जना मेघा अडिसनको लागी छनोट भएका हुन । उनिहरु मध्य आज ५० जनाले मेघा राउन्ड पार गरी एस्ट्रा अडिसन ( अर्काे राउन्डको ) लागी छनोट भएको निर्देशक दिपक बर्माले बताए ।


आज छनोट भएका ५० जनाले असोज ६ गते प्रस्तुती दिने छन् । मोडल अनुप बुढामगर र मोडल मुना केसीले प्रस्तुतिकरणको मुल्याङकन गरेका छन ।


प्युठानी डान्सिङ स्टार सिजन थ्रि को बिजेताले ५० हजार, उपबिजेताले ३० हजार र तेस्रो हुनेले २० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...