News Portal

रेडियो सुन्नुहोस्

३ दिने सहकारी व्यवस्थापन तालिम सुरु

बिबश जि.एम२०८० असोज १०
७८६ पटक
२०८० असोज १०

सहकारी व्यवस्थापन सम्बन्धि ३ दिने तालिम आजदेखि सुरु भएको छ । दिगो तथा मर्यादित आर्थिक सामाजिक सशक्तिकरण (सिड्स) कार्यक्रम अन्तरगत सहकारीहरुका लागि ३ दिने सहकारी व्यवस्थापन सम्बन्धि तालिम सुरु भएको हो । कालिका विकास केन्द्र नेपाल प्यूठानको आयोजना तथा स्ट्रोम फाउन्डेसनको सहयोग र ऐरावती गाउँपालिकाको समन्वयमा कालिका विकास केन्द्र नेपाल प्यूठानको सभाहल बिजुवारमा तालिम सुरु भएको हो ।

सहकारीहरुको दिगो व्यवस्थापन गर्ने उद्देश्यले ऐरावती गाउँपालिका भित्र रहेका सहकारीका प्रमुखहरुलाई तालिमको आयोजना गरिएको कालिका विकास केन्द्र नेपाल अन्तरगत (सिड्स) कार्यक्रमका संयोजक सरोज श्रेष्ठले जानकारी दिए । बचत गर्ने स्वाबलम्बन समहुहरुलाई मुलाधारमा ल्याउनको साथै सहकारीलाई व्यवस्थि तगर्दै उक्त समुहहरुको सहकारीमा पहुज बृद्धि गर्नका लागि विभिन्न बिषयमा जानकारी गराउने तालिमको मुख्य उद्देश्य रहेको कार्यक्रमका संयोजक श्रेष्ठले बताए ।  उनका अनुसार बचत समुहहरुलाई मुलधारमा लिएर सहकारीमा आवद्ध गराउने तालिमाको मुख्य उद्देश्य रहेको छ ।

तालिममा ऐरावती गाउँपालिका भित्रका विभिन्न १२ वटा सहकारी संस्थाका २२ को सहभागि रहेको छ । कालिका विकास केन्द्र नेपाल प्यूठानका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद राज भण्डारीको अध्यक्षतामा सुरु भएको तालिमको सहजिकरण घोराही उपमहानगरपालिका शाखा अधिकृत प्रेम के.सीले गरेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...