News Portal

रेडियो सुन्नुहोस्

नौबहिनीको प्रशासकीय भवनको उद्घाटन असोज २८ गते हुने

झुलेनी नेटवर्क२०८० असोज २३
२५० पटक
२०८० असोज २३

नौबहिनी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन असोज २८ गते हुने भएको छ । गाउँपालिकाको भवन उद्घाटन नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीद्धारा हुने नौबहिनी गाउँपालिकाका अध्यक्ष डिल बहादुर थापाले जानकारी दिए ।यस अघि असोज १६ गते गर्ने भनिएको भवनको उद्घाटन मौसम प्रतिकुलताका कारण स्थगित भएको थियो ।

प्रतिकृया दिनुहोस्

माण्डवीमा घरमा हुँदैनन् सुत्केरी

माण्डवी गाउँपालिकामा अहिले गाउँघरमा सुत्केरी हुन छाडेका छन् । गाउँपालिकाले दिएको तथ्यांक अनुसार चालु आर्थिक...

नौबहिनीले गर्‍यो विषयगत समितिका प्रमुखहरुसँग छलफल

नौबहिनी गाउँपालिकामा विषयगत समितिको बैठक सकिएको छ । आज सोमबार बसेको विभिन्न शाखाका शाखा प्रमुखहरुको...

लामो खडेरीले मकैबाली सुक्न थाले, किसान चिन्तित

लामोसमय सम्म पानी नपरेर मकैबाली धमाधम सुक्न थालेपछि जिल्लाभरका किसान प्रभावित भएका छन् । मुख्यबालीको...

प्यूठान नगरपालिका ३ मा भएको पशु स्वास्थ्य शिविरबाट ८४ जनाले सेवा लिए

प्यूठान नगरपालिका ३ मा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार प्यूठान नगरपाकिलाको पशु...

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना...