News Portal

रेडियो सुन्नुहोस्

प्यूठानले संझियो साकार दाहाललाई

सिखबर संवाददाता३ मंसिर, प्यूठान
११८३ पटक
३ मंसिर, प्यूठान

अखिल क्रान्तिकारी प्यूठानले साकार दाहाल (प्रकास)को संझनामा दिप प्रज्वलन गरेको छ। तत्कालिन नेकपा माओवादी केन्द्रका राष्टिय सम्मेलन आयोजक समितीका सदस्य साकार दाहाल (प्रकास)को गतवर्ष मृत्यु भएको थियो।

साकार दिवांगत भएको दिनको संझनामा दिप प्रज्वलन गरि उनिप्रति श्रद्धाञ्जली अर्पण गरिएको अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य सुमनराज श्रेष्ठले वताए।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकासको संझनामा आज देशका विभिन्न स्थानमा श्रद्धाञ्जली सभा सम्पन्न भएका छन्। उनको गतवर्ष मंसिर ३ गते दिवांगत भएको थियो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...