News Portal

रेडियो सुन्नुहोस्

लायन्स क्लब अफ प्यूठान उत्कृष्ट

बिबश जि.एम २०८० पुष ८
६९५ पटक
२०८० पुष ८

लायन्स क्लब अफ प्यूठान ‘सेकेन्ड रेगुलर क्याबिनेट मिटिङ’ बाट सम्मानित भएको छ । लायन्स क्लब अफ प्यूठान हरेक कार्य क्षेत्रमा क्रियासिल र सक्षम भएको भन्दै सुर्खेतमा चलिरहेको ‘सेकेन्ड रेगुलर क्याबिनेट मिटिङ’ बाट सम्मानित भएको लायन्स क्लब अफ प्यूठानका अध्यक्ष झविन्द्र शर्माले जानकारी दिए ।

लायन्स क्लब अफ इन्टरनेश्नल ३२५ एन का १२१ क्लबमध्ये लायन्स क्लब अफ प्यूठान सबैभन्दा उत्कृष्ट भएको हो । साथै लायन्स क्लब अफ प्यूठान र लायन्स क्लब अफ भित्रिकोटले संयूक्त रुपमा राखेको प्रस्ताव समेत सर्वसम्मतिले स्वीकृत भएको छ । मल्लरानी गाउँपालिका ४ मा रहेको असारेचौर पार्कमा खुल्ला व्यायामशाला निर्माणको लागि ‘एनएफएल फण्डफन्ट’ बाट ३ लाख बराबरको परियोजना स्वीकृत भएको लायन्स क्लब अफ प्यूठानले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...