News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा बस भित्र एक पुरुषको मृत्यु

झुलेनी नेटवर्क२०८० पुस १८
६२४ पटक
२०८० पुस १८

प्यूठानमा बस भित्र एक पुरुषको मृत्यु भएको छ । बुधबार प्यूठानबाट भालुवाङ् तर्फ जादै गरेको लु १ ख ६१५३ नं को बसमा यात्रा गरिरहेका ऐरावती गाउँपालिका ५ का ४८ बर्षिय नारायण खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी कृष्ण रानाले जानकारी दिए ।

खत्री कामको शिलशिलामा भारत जानको लागि बसमा सवार थिए । एक्कासी बेहोस भएपछि उनलाई जिल्ला अस्पताल बिजुवारमा उपचारको लागि लिएको तर अस्पतालले मृत घोषणा गरेको प्रहरीको भनाई छ ।

उच्च रक्तचापका कारण खत्रीको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

माथी उल्लेखित खबरमा केही शब्द त्रुटी भएकोमा सच्याइएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...