News Portal

रेडियो सुन्नुहोस्

रुसी सेनामा भर्ना भएका प्युठानका युवकको मृत्यु

झुलेनी नेटवर्क२०८० पुस २६
१३८ पटक
२०८० पुस २६

रुसी सेनामा भर्ना भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं। ४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको हो ।

सोनुसँगै रहेका र अहिले घाइते भएका एक जना नेपालीले उनको मृत्युको खबर दिएका छन् । स्थानीयका अनुसार दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि त्यहीबाट रुस गएका थिए ।

प्रतिकृया दिनुहोस्

गठबन्धन पछि नवनियुक्त ३ मन्त्रीले लिए शपथ

नवनियुक्त ३ जना मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रबाट...

नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल बन्यो

नयाँ गठबन्धनले मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल बनाएको छ । जसमा...

सरुमारानीमा मुल्यांकन कार्यविधिहरुको अभिमुखिकरण कार्यक्रम सुरु

सरुमारानी गाउँपालिकामा स्थानीय तहमा लागु भएका विभिन्न मुल्यांकन कार्यविधिहरुको अभिमुखिकरण कार्यक्रम सुरु भएको छ ।...

तरकारी खेतीमा रमाउँदै शारदा

प्युठान नगरपालिका ४ ढाँडखोलाकी शारदा सापकोटाले कृषि खेती गर्न थालेको करिब ३ बर्ष भयो ।...

व्यवसाय प्रवद्र्धन, नेतृत्व विकास र उत्पे्ररणा सम्बन्धी २ दिने तालिम जुम्रीमा सुरु

व्यवसाय प्रवद्र्धन, नेतृत्व विकास र उत्पे्ररणा सम्बन्धी २ दिने तालिम प्यूठानमा सुरु भएको छ ।...