News Portal

रेडियो सुन्नुहोस्

जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता २५ गते देखि हुने

बिबश जि.एम२०८० माघ ५
७७१ पटक
२०८० माघ ५

जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । शुक्रबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा बसेको बैठकले १३ औं राष्ट्रपति रनिङशिल्ड माघ २५ गतेदेखि सञ्चालन गर्ने मिति तय भएको जनाएको छ ।

खेल ३ दिन सम्म गणतान्त्रिक खेल मैदान बिजुवारमा सञ्चालन गर्ने निर्णय भएको जिल्ला खेलकुद बिकास समिति प्यूठानका अध्यक्ष हुमलाल नेपालीले जानकारी दिए ।

बैठकमा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख ईश्वर थापा, सशस्त्र प्रहरी बल प्यूठानका प्रमुख, नेपाली सेनाका प्रमुख, कार्य समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

फोटो : विमल प्रसाद पोख्रेल

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...