News Portal

रेडियो सुन्नुहोस्

भानुभक्त मा वि बर्वाेटको अन्तीम मत परिणाम

झुलेनी पोष्ट२०८१ जेठ १२
७२६ पटक
२०८१ जेठ १२

प्युठानको मल्लरानी गाँउपालिका ३ वर्वोट स्थित भानुभक्त माध्यमिक विद्यालयमा वि व्य स गठन गर्दा जम्मा ४ सय चार मत खसेको छ । सनिवार विद्यालयमा गरिएको निर्वाचनमा ४५२ मतदाता मध्य ४ सय चार जना अभिभावकले मत खसालेका हुन । जहा ५ मत वदर भएको हो ।
चारजना सदस्यको लागी गरिएको निर्वाचनमा ८ जनाले विभिन्न चुनाव चिन्ह लिएर नामावली दर्ता गराएका थिए ।
जसमध्य सवैभन्दा वढि २९४ मत ल्याउने जीवलाल खत्री मल्लरानी २ , त्यस्तै २८५ मत ल्याउने मिनराज परियार मल्लरानी ३ ,त्यस्तै २७९ मत ल्याउने दिपा राना मल्लरानी २ र २८० मत ल्याउने नमुना राहु मल्लरानी २ वाट विजयी भएका हुन ।
विजयी  सदस्यहरुवाट विद्यालय व्यवस्थापन समिती अध्यक्ष छनोट गरिने निर्वाचन समितीका संयोजक ठाकुर प्रसाद आचार्यले वताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...