News Portal

रेडियो सुन्नुहोस्

वाईसिएल प्युठानद्वारा खेलकुद मैदान वृहत् सरसफाइ

झुलेनी नेटवर्क२०८१ भदौ २९
१७० पटक
२०८१ भदौ २९

नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन यौङ्ग कम्युनिस्ट लिग (वाईसिएल) नेपालले बृहत् सरसफाइ कार्यक्रम गरेको छ ।

खेलाडी र खेलकुदको आवश्यकता र मैदानको अवस्थालाई ध्यानमा राखेर खेलकुद मैदान सरसफाइ कार्यक्रम गरिएको उक्त सङ्गठनका संयोजक मोहन परियारले बताए ।

खेलकुद मैदान भित्र र वरपरको झाडी फडानी, बृक्षारोपण तथा सरसफाइ गरिएको संयोजक परियारले बताए ।

बृहत् सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर एम सी ले वाईसिएल नेपालका रचनात्मक कामहरूले जनताको मन जित्ने र समुदायमा आशा जगाउने बताए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

५ देशका राजदूतले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि नियुक्त भएका राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ गराएका...

मङ्गलवार दिनभर महोत्सव सञ्चालन गर्ने समझदारी

टिकुरीमा सञ्चालित प्रथम भित्रिकोट प्यूठान महोत्सव आज दिनभर चल्ने भएको छ । खलङ्गामा भएको सर्वपक्षीय...

प्यूठानमा तमू ल्होसार मनाईयो

प्यूठानमा तमू ल्होसार मनाईएको छ । सरूमारानी २ रानीबगर ल्होसार मैदानमा तमु (गुरूङ) ल्होसार कार्यक्रममा...

काँग्रेस एमालेबिच गडबड छ, माओवादी सरकार ढलोस् भन्नेमा छैन: वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेबिच...

भित्रिकोट प्यूठान महोत्सवको अनुमति रद्द, आयोजक अन्योलमा

प्यूठानमा पौष ५ गतेदेखि जारी प्रथम भित्रिकोट प्यूठान महोत्सवको सञ्चालन अनुमति रद्द गरिएको छ ।...