झुलेनी नेटवर्क२०८१ असोज ५
२०८१ असोज ५यस वर्षको बडादसैंको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।
नेपाल पञ्चांग निर्णायक समितिले विज्ञप्ति जारी गर्दै दसैंमा टीका ग्रहण गर्ने साइतबारे जानकारी गराएको हो ।
त्यस्तै, नवरात्रारम्भको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेट रहेको समितिले जानकारी दिएको छ ।