News Portal

रेडियो सुन्नुहोस्

बोलेरो दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

झुलेनी नेटवर्क२०८१ कार्तिक २५
९४ पटक
२०८१ कार्तिक २५

कालीकोटमा बोलेरो गाडी दुर्घटना हुँदा ७ जनाको मृत्युको छ ।  पलाता गाउँपालिका-३ राडूनेटामा  भएको दुर्घटनामा अन्य यात्रु घाइते भएका छन् ।

कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार गाडीमा सवार २० जनामध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

कङ्के देउरालीमा ‘गुहारी जलाशय’ निर्माणबारे अर्थमन्त्रीसँग छलफल

कङ्के देउरालीमा जलाशय नमुना परियोजना निर्माणका लागि सर्वपक्षीय टोलीले अर्थमन्त्रीसँग छलफल गरेको छ । सङ्घीय...

२०८१ को एसईई परीक्षा चैत ७ गतेदेखि

२०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक...

प्यूठानका विभिन्न ठाउँमा माघी मेलाको रौनक

प्यूठानका विभिन्न ठाउँहरूमा माघी मेला लाग्ने भएको छ । पौष मसान्त साँझ देखी रातभर जागाराम...

नौवहिनीमा जन्मिएका खेलाडीलाई पालिकाद्वारा सम्मान

नौवहिनी गाउँपालिकाभित्र जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्‍याएका खेलाडीलाई नौवहिनी गाउँपालिकाले सम्मान गरेको छ...

कार्यविभाजन टुंग्याउन माओवादी पदाधिकारी बैठक बोलाइयो

नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बुधबार बिहान ८ बजे बस्ने गरी बैठक...